२०८३ बैशाख १४, सोमवार

लोक सेवाद्वारा स्वास्थ्य सेवा पाँचौ तहको पाठ्यक्रम परिमार्जन

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ पाँचौ तहको पाठ्यक्रम परिमार्जन गरेको छ।

आयोगले नेपाल स्वास्थ्य सेवा, पाँचौं तह हेल्थ इन्स्पेक्सन समुह हेल्थ असिस्टेन्ट सि.अ.हे.व औलो सुपरभाइजर/ भेक्टर कन्ट्रोल सुपरभाइजर/ क्षय-कुष्ठ सुपरभाइजरर/भेक्टर वर्न डिजिज कन्ट्रोल सुपरभाइजर/ परिवार नियोजन सुपरभाइजर/ खोप सुपरभाइजर/ कोल्ड चेन सुपरभाइजरको पाठ्यक्रम परिमार्जन गरेको हो।

परिमार्जित पाठ्यक्रम अनुसार अब यी सेवाम प्रवेश गर्न लिइने परीक्षामा सामान्य ज्ञान र सामान्य अभिक्षमताका विषयमा प्रश्न समेत सोधिने छ।

१. हेल्थ एजुकेशन समूह 

२. इसिजी टेक्निसियन

३. डेन्टल हाइजिनिष्ट

४. बायोमेडिकल टेक्निसियन

५. ऐनेस्थेसिया एसिस्टेन्ट

६. पब्लिक हेल्थ नर्स/सिअनमी/काउन्सलर

७. फार्मेसी सुपरभाइजर/गुणस्तर नियन्त्रण सुपरभाइजर/ल्याब असिस्टेन्ट/ फार्मेसी सहायक

८. हेल्थ इन्सपेक्सन समूह (एचए, सिअहेव, औलो/भेक्टर कन्ट्रोल सुपरभाइजर लगायत)

९. मेडिकल ल्याब टेक्नोलोजी समूह

१०. मेडिकल रेकडर्स समूह

११. फिजियोथेरापी समूह

१२. रेडियोग्राफी समूह

१३. स्टाफ नर्स

१४. कविराज

प्रतिक्रिया लेख्नुहोस्