अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी म्युजिक भिडियोमा दर्शकले रुचाएका छन् ।
यहि जोडीको अभिनय रहेको गीत ‘कहाँ जाने हो कहाँ’ को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रवीण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
भिडियोमा आकाश र पूजाबीच अन्तर्रजायित प्रेम देखाउन खोजिएको छ । भिडियोमा शिलन लम्सालको सम्पादन,उत्सव दाहालकोे छायाङ्कन छ ।







प्रतिक्रिया लेख्नुहोस्