२०८३ बैशाख २, बुधबार

‘बाजा घन्काउ छालाको’ बोलको गीत सार्वजनिक

प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै छ । गीतको म्युजिक भिडियोमा सञ्चिता शाही, रेशम फिरिरि, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ । गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।

कोरियोग्राफी समेत विकको रहेको भिडियोमा शिव न्यौपानेको छायाङ्कन र पदम सुवेदीको सम्पादन छ ।

प्रतिक्रिया लेख्नुहोस्