सागर अधिकारीको संगीत रहेको ‘सागरको छाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ग्यान्डरी कैनीको शब्द रहेको उक्त गीतमा मिलन नेवारको स्वर रहेको छ ।
उक्त गीतको भिडियोको निर्देशन सुरेन बसेलले गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोको विकास दाहालले सम्पादन गरेका हुन् ।
गीतको भिडियोमा महेश खड्का, रविना केसी र शिला गजुरेलको अभिनय रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्