२०८३ भदौ २५, बिहिबार

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

काठमाडौँमा भएको ग्यासको हाहाकारपछि उनले विहिबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्