काठमाडौं महानगरपालिकास्थित टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ।
महानगर प्रहरी कवाडी संकलन केन्द्रका टहराहरू भत्काउन जाँदा भएको दुई पक्षीय विवादका क्रममा झडप हुन पुगेको हो। सो क्रममा दुई जना नगर प्रहरी र दुई जना कवाडी व्यवसायी घाइते भएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए।
कवाडी व्यवसायीहरुले महानगरको धरपकडको विगतदेखि नै विरोध गर्दै आएका छन्।







प्रतिक्रिया लेख्नुहोस्