२०८३ कार्तिक ३०, आइतवार

ताजा खबर

बेत्रावतीको एउटै घरबाट २४ शव निकालियो

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीका […]

गोरखामा पहिरोले कालीगण्डकी थुनिएको हल्ला गलतः जिल्ला प्रशासन

गोरखाको चुमनुव्री गाउँपालिकास्थित छेकम्पार क्षेत्रमा पहिरो गएको भए पनि कालीगण्डकी नदी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले […]

केरुङनजिक बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

लाङटाङ हिमालको एक भागमा गएको पहिरोका कारण चीनको केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली भएको चीनको […]

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको ‘फ्री’ भ्वाइस, डेटा र एसएमएस सुविधा

नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म […]

ताल फुट्ने जोखिमपछि तिब्बतमा उद्धार रोकियो, सयौँ अझै बेपत्ता

चीनको तिब्बतमा पहिरोका कारण बनेको ताल फुटेर थप बाढी आउन सक्ने जोखिम बढेपछि उद्धार अभियान स्थगित गरिएको छ। चिनियाँ सरकारी […]

प्रचण्डले विगतका कमजोरी स्वीकारे पार्टी एकता गर्न तयार छौँ: गुणराज लोहनी

नेकपा बहुमतका अध्यक्षमण्डल सदस्य गुणराज लोहनीले प्रचण्डले विगतका गल्ती साँच्चिकै स्वीकारेको भए पार्टी एकता गर्न तयार रहेको बताएका छन्। काठमाडौंमा […]

भारतबाट प्राप्त ५३८ सवारीसाधन निर्वाचन प्रयोजनका लागि विभिन्न निकायमा वितरण

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएका ५३८ वटा सवारीसाधन नेपाल सरकारले […]

अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने – विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् । सोमबार […]

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको […]