२०८३ कार्तिक ३०, आइतवार

समाज

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका […]

लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच बंगलादेशी नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ सशस्त्र […]

धरानमा हवाईफायर गरेर पाँचजना पक्राउ

प्रहरीले हवाईफायर गरी पाँचजनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुई स्कोर्पियो गाडीमा गाँजा ‘लोड’ गर्दै गरेका पाँचजनालाई […]

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका वडा नं –९ गाइश्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। […]

प्रहरी मुख्यालयमा आज महत्वपूर्ण बैठक, डीआईजीहरूलाई पनि बोलाइयो

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका […]

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको राहदानी जफत गरी आवश्यक […]

ग्यास बिक्री व्यवस्थित गर्न भ्याट बिल अनिवार्य

ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको […]

थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ

१४ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु […]

प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

सामाजिक सेवामार्फत विपन्न समुदायको हितमा योगदान पुर्‍याउँदै आएकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिने भएको […]

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार […]