२०८० चैत्र १६, शुक्रबार

बाग्लुङ-१ मा चित्रबहादुर केसी विजयी

काठमाडौँ: बाग्लुङ-१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले २१ हजार ४५१ मत प्राप्त गरि विजयीभएका छन् भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्