२०८३ साउन २९, शुक्रबार

बाजुरामा बद्री पाण्डे विजयी

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे विजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कर्ण थापाले २६ हजार ३४९ मत पाए ।

प्रतिक्रिया लेख्नुहोस्