नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउनका लागि उम्मेदवारी फिर्ता लिएको हो ।
एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपमा रहेका गौतमले एमाले अध्यक्ष ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यधपी, गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्