राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
नुवाकोटका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । सिटौला काठमाडौंदेखि नै बालेनसँग चुनावी अभियानमा गएका थिए ।
उनलाई सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं ल्याइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्