त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट एकै दिन २१ केजी सुन पक्राउ परेको छ । विदेशबाट फर्किने नेपालीहरुबाट एकैदिन २१ किलो सुन पक्राउ गरेको हो ।
सोमबार त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्केका ४ सय १५ जनाबाट उक्त परिमाणको सुन पक्राउ गरेको भन्सार विभागले जानकारी दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट एकै दिन २१ केजी सुन पक्राउ परेको छ । विदेशबाट फर्किने नेपालीहरुबाट एकैदिन २१ किलो सुन पक्राउ गरेको हो ।
सोमबार त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्केका ४ सय १५ जनाबाट उक्त परिमाणको सुन पक्राउ गरेको भन्सार विभागले जत्रिवी भन्सारका प्रमुखका अनुसार अधिकांशले बाला बनाएर सुन लगाएर आएका थिए उनीहरुलाई सामान्य अनुसन्धान गरेर छाडेको बताएका छन् ।
विदेशबाट आउने सोधा नेपालीलाई बोकाएर एकैदिन २१ किलो सुन बरामद भएपछि भने भन्सारको चेकिङमा कडाइ गरेको उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्