गार्मेन्ट उद्योगमा आगलागी खबरखाना संवाददाता १७ मंसिर, २०७८ काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ ।दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । केहीबेरअघि मात्रै आगलागी सुरु भएको हो ।प्रहरीका अनुसार आगालागीको जानकारी आए पनि कारण खुलेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्