२०८३ बैशाख १८, शुक्रबार

युक्रेनका नागरिक स्थानान्तरण नहुने

युद्धग्रस्त युक्रेनमा शुक्रबार नागरिकको स्थानान्तरण नहुने भएको छ ।

युक्रेनका सडकहरूको अवस्था अत्यन्त खतरनाक भएकाले नागरिकको स्थानान्तरण नहुने भएको हो ।

त्यहाँका उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश अनुसार रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन् ।

 

प्रतिक्रिया लेख्नुहोस्