२०८३ असार ५, शुक्रबार

गार्मेन्ट उद्योगमा आगलागी

काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ ।

दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । केहीबेरअघि मात्रै आगलागी सुरु भएको हो ।

प्रहरीका अनुसार आगालागीको जानकारी आए पनि कारण खुलेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्