२०८३ मंसिर २, मङ्लबार

राजनीति

‘नेपाललाई डिजिटल मात्र होइन, उत्थानशील रूपान्तरण चाहिन्छ’

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् […]

१३ देशका लागि राजदूत सिफारिससहित यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस लगायतका निर्णय गरेको हो । […]

सरकारमाथि प्रचण्डको टिप्पणी- ‘भ्रमको पर्दा च्यातिँदै छ’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी […]

‘आफ्नै साथीभाइको अपमान गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। […]

रसुवा बाढीलाई परराष्ट्रमन्त्रीले भने– हिमालयन सुनामी

परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन […]

सरकारले गर्‍यो ६ वटा महत्वपूर्ण निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य ६ वटा निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक […]

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले किन रद्द गरे कोरिया भ्रमण ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द […]

सरकारको परिपत्र– सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब असुल्ने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै […]

सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले […]

बालेनसँगको बैठकबाट निस्किएलगत्तै सिंहदरबारबाट समातिए किस्पाङ गाउँपालिका अध्यक्ष

नुवाकोटस्थित किस्पाङ गाउँपालिकका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। उनी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले राखेको बैठकमा […]