२०८३ साउन २८, बिहिबार

राजनीति

कांग्रेस-एमालेले संसद् ‘बिचौलियाको खेलमैदान’ बनाएः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर बहुआयामिक संकटतर्फ उन्मुख भएको बताएका छन् […]

त्रिविको उपकुलपतिमा प्राडा अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका […]

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन्: कुलमान

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् । […]

वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्य पदमा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई न्याय परिषद् […]

त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम […]

धनुषाको धनौजी गाउँपालिकाका अध्यक्ष सिंहसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बजार नाला […]

विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिमा सहकार्य गर्ने […]

कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । विशेष अदालत, […]

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको […]

पुँजीपतिहरूले कांग्रेस-एमाले नै किनेर सरकार बनाए : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दलाल पुँजीपतिहरूले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई ‘खरिद’ गरेर आफ्नो […]