२०८३ अशोज ७, बुधबार

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

कार्यवाहक प्रधानमन्त्री बनेको भोलिपल्टै वाग्लेले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्