२०८३ बैशाख १९, शनिबार

समाज

दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन् […]

ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय […]

अमेरिकाले पनि आफ्नो आकासमाथि रुसी जहाजमा प्रतिबन्ध

अमेरिकाले पनि आफ्नो आकासमाथि रुसी जहाजमा प्रतिबन्ध लगाएको छ । कांग्रेसमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसी जहाजलाई […]

सर्वोच्चद्वारा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अधिकतम सजाय गर्नुपर्ने नजीर प्रतिपादन

सर्वोच्च अदालतले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दामा न्यूनतम सजाय नभई अधिकतम सजाय गर्नुपर्ने नजीर प्रतिपादन गरेको छ । पीडितमाथि लाञ्छना […]

अवैध सुनसहित एक जना पक्राउ

अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका […]

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका […]

हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र […]

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी […]

सुन तस्करलाई सघाएको आरोपमा विमानस्थल अध्यागमनका नायव सुब्बा पक्राउ

सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका […]