देशभर थप ३ सय ८५ जनामा कोरोना पुष्टि खबरखाना संवाददाता ६ मंसिर, २०७८ देशभर पछिल्लो २४ घण्टामा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्