२०८३ बैशाख १९, शनिबार

ताजा खबर

गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा […]

लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोकसेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमान्दारितालाई कायम राख्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको […]

एमसिसी र महाभियोग पारित गर्न आह्वान गर्ने कांग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसिसी) र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न आव्हान गर्ने निर्णय गरेको छ। […]

छानबिन समिति गठन

सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको […]

स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुने
काठमाडौँ, ३ माघ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ । प्रमुख […]

अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

अछाममा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसेनबाट कैलालीको टिकापुरका लागि छुटेको ना ६ख ८२९ नम्बरको […]

प्रधानन्यायाधीश जबराविरुद्ध उपत्यकाका सबै बारका अधिवक्ता सर्वोच्चमा भेला

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रदर्शन गर्न सोमबार काठमाडौं उपत्यकाका सबै अदालतस्थित नेपाल बार एसोसिएसनका अधिवक्ता सर्वोच्च अदालतमा भेला भएका छन्। यसअघि […]