२०८३ बैशाख १९, शनिबार

ताजा खबर

कल्भर्टमुनि एक पुरुषको शव फेला

उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ। आज दिउँसो सोही वडाको घलेडाँडा घर […]

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट घाइते भएका भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु […]

भरुवा बन्दुकसहित पाँचजना पक्राउ

सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन्। पक्राउ […]

मकवानपुरमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना गम्भीर घाइते

मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। आज दिउँसो स्कार्पियो र […]

बाजुरामा जीपको ठक्करबाट एक महिलाको मृत्यु

बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले […]

जेसिबिको ठक्करबाट बालिकाको मृत्यु

जेसिबिको ठक्करबाट बालिकाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही […]

नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश हुँदै

सरकारले उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र अब नागरिक एपमा पनि समावेश हुने भएको छ। नागरिक एपमा हाल सवारीचालक अनुमतिपत्र (लाइसेन्स), […]

विदेश पठाउँछु भनेर १ लाख ठग्ने ३६ वर्षीय पुरुष पक्राउ

विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई ललितपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ घर भएका ३६ वर्षीय […]

ऋषिकेशको पत्नी अञ्जलालाई धरौटीमा छाड्न अदालत दियो आदेश

मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले […]