२०८३ असार ३१, बुधबार

राजनीति

कर्णाली सरकारमा कांग्रेसका मन्त्रीले दिए सामूहिक राजीनामा

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएसँगै प्रदेशको सत्ता राजनीतिमा नयाँ मोड आएको छ। […]

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति […]

डेढ महिनापछि संसद्मा उपस्थित भए प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह डेढ महिनापछि मंगलबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। प्रधानमन्त्री शाह यसअघि जेठ १७ गते बसेको प्रतिनिधिसभाको बैठकमा […]

विशेष अदालतबाट विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान […]

भारतबाट प्राप्त ५३८ सवारीसाधन निर्वाचन प्रयोजनका लागि विभिन्न निकायमा वितरण

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएका ५३८ वटा सवारीसाधन नेपाल सरकारले […]

कास्कीमा कैदीबन्दी र कर्मचारीले समानुपातिकमा मात्र भोट दिन पाउने

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। निर्वाचन आयोगको निर्देशनअनुसार कैदीबन्दी, […]

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह-संयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार […]

अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने – विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् । सोमबार […]

नेपालले गर्यो म्यान्मारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग

नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी […]

देशभक्तिको काम गर्नै नहुने, मजाक बनाइदिन्छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन् । झापा-५ […]