२०८३ मंसिर १, सोमवार

राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी […]

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलालले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको […]

राष्ट्रपति पौडेलले गराए तीन नवनियुक्त राजदूतलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति […]

रास्वपाका पदाधिकारीसहित २० सांसदको जम्बो टोली चीन प्रस्थान

१० दिने लामो भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्बो टोली चीन प्रस्थान गरेको छ। आइतबार त्रिभूवन विमानस्थल हुँदै पार्टीका महामन्त्रीसमेत […]

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका […]

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो, पैसामा पार्टी बेच्दिने हामीले ?- देउवा

नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् । देउवा समुहको काठमाडौँ […]

सभामुख अर्यालले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको […]

माधव नेपाल फेरि भ्रष्टाचार मुद्दामा तानिए, ९७ जना प्रतिवादी

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित […]

भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ : प्रधानमन्त्री वालेन

प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । […]

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा […]