२०८३ मंसिर ४, बिहिबार

राजनीति

आईजीपीलाई ओलीको प्रश्न : पूर्वप्रधानमन्त्रीलाई थुन्ने धम्की दिने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने […]

मेयर बन्ने तयारीमा सुमना श्रेष्ठ, आगामी निर्वाचनमा उम्मेदवारी दिने

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत […]

जुनसुकै समयमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्छ, तयार रहनुहोस् : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा […]

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी […]

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलालले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको […]

राष्ट्रपति पौडेलले गराए तीन नवनियुक्त राजदूतलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति […]

रास्वपाका पदाधिकारीसहित २० सांसदको जम्बो टोली चीन प्रस्थान

१० दिने लामो भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्बो टोली चीन प्रस्थान गरेको छ। आइतबार त्रिभूवन विमानस्थल हुँदै पार्टीका महामन्त्रीसमेत […]

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका […]

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो, पैसामा पार्टी बेच्दिने हामीले ?- देउवा

नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् । देउवा समुहको काठमाडौँ […]

सभामुख अर्यालले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको […]