नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा नाइट क्लबमा गएका छन्। उनी गएराती ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन् ।

उनी ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेको जानकारी दिइएको छ । ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए भने युवाहरुलाई उनले अभिभावन गरेका थिए ।

रातो ज्याकेट लगाएर त्यहाँ पुगेका ओलीले सम्बोधन पनि गरेको जानकारी दिइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्