२०८३ जेष्ठ ५, मङ्लबार

राजनीति

एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन
sf7df8f}F, $ k'; . afn'jf6f/df cfOtaf/ a;]sf] ;j{bnLo a}7sdf g]kfnL sfFu|];sf ;efklt Pj+ k|wfgdGqL z]/axfb'/ b]pjf;lxt ljleGg bnsf ;xefuL g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय […]

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनायो । […]

एमालेमा सल्लाहकारको जिम्मेवारी रावललाई

नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा […]

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ । आज केन्द्रीय […]

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह निर्वाचित

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । २७७६ मत ल्याएर मुस्लिम […]

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीको खसआर्यतर्फ किशोर निर्वाचित

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको सहमहामन्त्रीको निर्वाचनअन्तर्गत खसआर्य कोटामा किशोर सिंह रठौर निर्वाचित भएका छन् । निर्वाचित रठौरले […]

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा खसआर्यतर्फ राठौरको अग्रता

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् । खस आर्यतर्फको सहमहामन्त्रीमा […]

आज कांग्रेस सहमहामन्त्री मतगणना हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना आज गरिदै छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले […]

कांग्रेस महाधिवेशन: महामन्त्रीमा विजयी बने गगन र विश्वप्रकाश

नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी […]