२०८३ असार ५, शुक्रबार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग सडकअन्तर्गत व्यास नगरपालिका–१ मुसेखोला नजिकै बिहीबार राति ना ७ ख ९२३७ नम्बरको ट्रक दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको उनको नाम थर भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्