आज ( शनिबार) साँझ ७ः५९ बजे काठ्माडौँमा भूकम्पको धक्का महशुस भएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु बनाइ भूकम्प गएको हो ।
सिन्धुपाल्चोको थाङ्थुक केन्द्रविन्दु बनाइ भएको भूकम्प ४.६ म्याग्निच्युडको मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पका कारण भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।







प्रतिक्रिया लेख्नुहोस्