२०८३ अशोज १७, शनिबार

आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

इण्डियन प्रिमियर लिग आईपिएलमा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिल्ली र कोलकाता आमने सामने हुनेछन् । खेल राति पौने ८ बजे हुनेछ । खेलमा दिल्ली र कोलकाता चौथो जितको खोजीमा छन् । ७ खेलमा ३ मा जित निकालेको दिल्ली ६ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ ।

८ खेलमा ३ मा जित निकालेको कोलकाता आठौँ स्थानमा छ ।

प्रतिक्रिया लेख्नुहोस्