२०७९ मंसिर १२, सोमवार
Election commission

थप ५ जनामा कोरोना पुष्टि

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ७ सय ७ पिसिआर परीक्षणका क्रममा ४ जना र ५ सय ४५ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप २६ संक्रमित निको भएका छन् भने हाल नेपालमा ४ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्