२०८३ साउन १, शुक्रबार

राजनीति

नेपालले गर्यो म्यान्मारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग

नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी […]

देशभक्तिको काम गर्नै नहुने, मजाक बनाइदिन्छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन् । झापा-५ […]

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको […]

सेतोपाटीलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ। आयोगका […]

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् । यादवले सोमबार […]

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ। उक्त बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको हो । […]

नेपाली कांग्रेसप्रति जनविश्वास बढ्दो, बहुमतको दाबी : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीप्रति जनविश्वास बढ्दै गएको दाबी गरेका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई […]

अछाम-२ मा उज्यालो नेपालका रावलद्वारा रास्वपाका शाहलाई समर्थन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले […]

रास्वपाको ‘नागरिक करार’ सार्वजनिक, वाचा पूरा नगरे पदबाटै असुल गर्ने सर्त

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदातासँग नयाँ किसिमको ‘नागरिक करार’  सार्वजनिक गरेको छ। […]

कांग्रेसको घोषणापत्र आइतबार सार्वजनिक हुने

नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता देवराज […]