२०८३ मंसिर २, मङ्लबार

अर्थतन्त्र

बाढीले क्षति पुर्‍याएको देवीघाट शाखाको सेवा बट्टारबाट, सिटिजन्स बैंकले नयाँ शाखा सञ्चालनमा ल्यायो

भोटेकोशी नदीमा आएको बाढीबाट पूर्ण रूपमा क्षति भएको देवीघाट शाखाको सेवा निरन्तरता दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको बट्टारमा नयाँ […]

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष […]

सेयर बजारको उछालले अम्बानीलाई एकैदिन ८.५ अर्ब डलरको फाइदा

भारतीय उद्योगपति मुकेश अम्बानीको सम्पत्ति एकै दिन ८ अर्ब ५० करोड अमेरिकी डलरले बढेको छ। उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर […]

कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि […]

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर […]

वाणिज्य बैंकहरूले पहिलो त्रैमासमा कमाए १९ अर्ब ११ करोड, कुन बैंकको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपियाँ खुद […]

नागढुङ्गा सुरुङमार्गमा शुल्क उठाउन सुरु, यस्तो छ नयाँ दर

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन सुरु गरिएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग […]

एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक!

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको […]

त्रिविका ७७५ शिक्षक–कर्मचारीलाई तालिम दिइने, १ करोड २५ लाख बजेट

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षक तथा कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धिका लागि १ करोड २५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ […]