२०८३ मंसिर २, मङ्लबार

विश्व

ब्राजिलमा जन्मियो २ फिट लामो ७ केजीको बच्चा

ब्राजिलमा हालै २ फिट लामो र ७.३ केजीको बच्चाको जन्म भएको छ। उनको ठूलो आकारको कारण बच्चालाई अस्पतालमा शल्यक्रियाद्वारा निकालिएको […]

आगो नियन्त्रणबाहिर गएपछि हलिउडका कलाकार पनि लागे सुरक्षित स्थलतर्फ

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जंगलबाट फैलिएको आगो बस्तीमा आएपछि यसले भयानक रुप लिएको […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ। बंगलादेशले मंगलबार उनीसहित ९७ जनाको पासपोर्ट रद्द गरेको द हिन्दुले […]

चीनमा भूकम्प: मृत्यु हुनेको संख्या १२६ पुग्यो

चीनको तिब्बतमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री […]

उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोट, २ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार […]

म्यान्मारको सीमा नजिक १५ जना लागूऔषध तस्करको मृत्यु

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार […]

अमेरिकामा ६ जनाको हत्या गर्नेलाई आजीवन कैद

अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने […]

यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या

अज्ञात बन्दुकधारीहरूले उत्तरपूर्वी यमनको मारिबमा एक जनरलको गोली हानी हत्या गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त […]

उत्तर कोरियाद्वारा छोटो दुरीका चारा ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको […]

पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो

गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ। १७७ जनाको उद्धार भएको छ। आइतबार छठको समयमा […]