२०८३ मंसिर २, मङ्लबार

राजनीति

गृहजिल्ला झापा पुगेर माधव नेपाल र प्रचण्डमाथि खनिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले […]

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु 

सत्ता गठबन्धनका शीर्ष नेताहरुको  बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति छ। बैठकमा सरकार […]

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक बिहान १० […]

प्रतिनिधिसभा बैठकद्धारा बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश […]

संघिय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको नवौं अधिवेशन आजबाट सुरु हुँदै

संघिय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको नवौं अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरानह ४ बजेको […]

एमसीसी अनुदान भएकोले अनावश्यक राजनीति गर्न मिल्दैन: प्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान भएकोले अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् । […]

ओलीद्धारा आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा आफू नेतृत्वको तत्कालीन सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् । मंगलबार […]

कांग्रेस संसदीय दलको बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्दैछ । दिउँसो २ बजे […]

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले नेकपा […]