२०८३ अशोज १६, शुक्रबार

मुख्य समाचार

एसईईको नतिजा सार्वजनिक, अर्को सूचना नभएसम्म कक्षा १२ को परीक्षा स्थगित

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको […]

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त गर्न ऊर्जा मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका […]

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। झण्डै दुई दशक राष्ट्रिय टिमबाट […]

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. गौतम बर्खास्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ । गत १० जेठमा […]

विस्तारै उठ्दै कोरोनाले थलिएको पोखराको पर्यटन

पोखरा/वासुदेव पौडेल । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस […]

गोप्य रुपमा एमसीसी सम्झौता भइसकेको भीम रावलको दावी(भिडियोसहित)

नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संसदबाट पारित नै नगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अघि बढाउन नहुने बताएका छन् […]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ।निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। […]

ललितानिवास जग्गा प्रकरणका सबै आरोपी छुटे

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असफल भएको छ ।जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग […]

पछिल्लो २४ घण्टामा ३८ सय ४० जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर […]