एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ) खबरखाना संवाददाता २७ अशोज, २०७९ एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन् । उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ ।
प्रतिक्रिया लेख्नुहोस्