म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । […]


म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । […]

बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । […]

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि चितवन टाइगर्सले जितेको छ। काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको लिगको फाइनल खेलमा चितवनले […]

विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग ९ईपीएलमा०मा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । वर्षाका […]

आजमतुल्लाह ओमरजाईको अलराउन्डर प्रदर्शनमा ललितपुर प्याट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । ललितपुरले […]

विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सलाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित […]

र्यान वर्लले काठमाडौं किंग्स–११ का लागि अर्धशतक प्रहार गरेका छन् । शनिबार कीर्तिपुरमा काठमाडौंका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका […]

रमनउल्लाह गुरुबाजले काठमाडौं किंग्स–११ का लागि अर्धशतक प्रहार गरेका छन् । शनिबार कीर्तिपुरमा काठमाडौंका लागि ओपनरमा आएका उनले अर्धशतक प्रहार […]

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिका सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा सहभागी भएर नेपाली टोली मंगलबार बिहान स्वदेश […]

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेर आउट भएका छन्। ओमानमा जारी खेलमा […]