२०८३ मंसिर २, मङ्लबार

विश्व

नेपालको विपत्तिमा ट्रम्पको साथ, ‘सक्दो सहयोग गर्छौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। अमेरिकी समाचार संस्था एनबीसी […]

तिब्बतमा बाढी प्रभावितको उद्धार कार्य फेरि सुरु

चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ । चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार […]

टर्कीको संसद्‌मा सांसदबीच मुक्का हानाहान

विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको विरोधमा बुधबार टर्कीको संसद्‌मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच हातहालाहाल भएको छ। तनाव चर्किँदा […]

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त […]

एमसिसीको काम अघि बढाउन अमेरिकी सरकारको अनुमती

अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को काम अघि बढाउन अनुमती दिएको छ […]

इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृत्यु

युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृत्यु भएको छ। बढ्दो भोकमरीका कारण […]

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । […]

स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो घोषणा […]

अमेरिकामा आगलागी हुँदा १६ जनाको मृत्यु, १२ हजार घर ध्वस्त

लस एन्जलस-अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको […]

चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको हृदयघातका कारण निधन

चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको बुधबार हृदयघातका कारण निधन भएको छ। ७३ वर्षीय नन्दी प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए। […]