२०८३ कार्तिक ३०, आइतवार

रास्वपाका पदाधिकारीसहित २० सांसदको जम्बो टोली चीन प्रस्थान

१० दिने लामो भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्बो टोली चीन प्रस्थान गरेको छ। आइतबार त्रिभूवन विमानस्थल हुँदै पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपीन कुमार आचार्यको नेतृत्वमा २० जनाको टोली चीन प्रस्थान...

राजनीति सबै

  • रास्वपाका पदाधिकारीसहित २० सांसदको जम्बो टोली चीन प्रस्थान

    १० दिने लामो भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्बो टोली चीन प्रस्थान गरेको छ। आइतबार त्रिभूवन विमानस्थल हुँदै पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपीन कुमार आचार्यको नेतृत्वमा २० जनाको टोली चीन प्रस्थान गरेको हो।चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा उनीहरू चीन भ्रमणमा गएका...

समाज थप

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको […]

भीरबाट लडेर एक जनाको मृत्यु, एक जना घाइते

अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा […]

नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर

मोरङको ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको […]

एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किने क्रममा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु […]

विचार–वार्ता थप

‘वीर र शिक्षण अस्पतालहरुमा भीड व्यवस्थापन गर्न बेड थपेर मात्र हुँदैन’

चिकित्सा शिक्षा आयोगको पूर्वउपाध्यक्ष तथा भक्तपुरमा रहेको काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले स्वास्थ्य क्षेत्रमा राज्यले गर्ने लगानीलाई तत्कालको आम्दानी र...

नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको […]

टेलिभिजन, छापा, अनलाइन समाचारमा हिमाल चढ्नेको रेकर्ड, खबर दिनहुँ जसो आउँछ । एक दिन एक युवती आरोही एक नामी पत्रकारसँग […]

स्वास्थ्य थप

  • डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि काठमाडौं ल्याइदैँ

    चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका निम्ति काठमाडौं ल्याउन लागिएको छ । इलाममा डा. केसी पाँच दिनदेखि अनशनरत छन् ।लामो समयदेखि खानपान नगरेका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै...

ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । बडादसैँको बिदा भएसँगै केन्द्रीय […]

२१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

यही कात्तिक १७ र १८ गतेबाट सरकारले सबै क्षेत्रका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । सरकारले […]

मुगुका दुर्गम बस्तीमा स्वास्थ्य सेवा, औषधि पनि निःशुल्क

भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित मुगुका दुर्गम बस्तीका नागरिकले आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य उपचार र औषधि […]

मनोरञ्जन थप

नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजारमा ‘जलाकी’, अमेरिका र क्यानडाको अधिकार बिक्री

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरका अनुसार पिएनएम एलएलसीले दुवै देशको प्रदर्शन अधिकार खरिद गरेको हो।सिनेमाको अमेरिका र क्यानडामा प्रदर्शन मिति वितरक र निर्माताबीचको आपसी छलफलपछि तय गरिने निर्देशक मगरले बताएका छन्। नेपालमा भने ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।सिनेमाका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले...

जीवनशैली थप

  • विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी

    खोटाङको जन्तेढुङ्गा गाउँपालिका - ६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ।भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै...

खेलकुद थप

विराटनगरको तेस्रो जित, पोखरा आउट

कप्तान सन्दीप लामिछानेको कीर्तिमानी बलिङ र इसुरु उडानाको आक्रामक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना...

पर्यटन थप

  • हिमपातपछि कञ्चनजङ्घा जाने पर्यटक घुन्सामै रोकिए

    बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो ।कञ्चनजङ्घा...

विश्व थप

रिपब्लिकनलाई धक्का लागेपछि ट्रम्पले भने– नतिजा स्वीकार्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार गर्न आफू तयार रहेको बताएका छन्।अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानी गर्दै ट्रम्पले चुनावी परिणाम जे आए पनि स्वीकार गर्न आफू तयार रहेको उनले बताएका...