२०८३ मंसिर २, मङ्लबार

राजनीति

कैलालीका थप २० जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी […]

खोटाङमा काँग्रेसको एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न

नेपाली काँग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट […]

दैलेखकी १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् । दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर […]

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरुबिच शनिवार पनि भेटवार्ता

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु शनिवार पनि भेटवार्तामा जुटेका छन् । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका […]

एमालेका उपाध्यक्ष वामदेव गौतमद्धारा पार्टी परित्याग

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन […]

गृहमन्त्री खाँण र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए […]

एकीकृत समाजवादीमा लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा […]

नेकपा (एमाले)बाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसदद्धारा नेकपा (एकीकृत समाजवादी)मा सनाखत

  नेकपा (एमाले) बाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसदले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका  छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा […]

सत्तारूढ गठबन्धनको समझदारी अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने

सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक सकिएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । […]

ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु पर्यो : झलनाथ खनाल

नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको […]