आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले गरे २९औं पटक सगरमाथाको सफल आरोहण
पर्वतारोही कामिरिता शेर्पाले २९औं विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी...
ताजा खबर थप
राजनीति सबै
सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् ।पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।उनले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए ।...
दुई मन्त्री कारबाहीमा, १५ हजार जरिवाना
निर्वाचन आयोगले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै दुई हजार चार सय ३५ जनालाई उम्मेदवारलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा […]
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय […]
मधेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
मधेश प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा […]
समाज थप
आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले गरे २९औं पटक सगरमाथाको सफल आरोहण
पर्वतारोही कामिरिता शेर्पाले २९औं विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा […]
सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति
सर्लाही । सर्लाहीको बरहथवामा तीन दिनदेखि जारी आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने […]
माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको […]
उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ पर्व
जनकपुरधाम । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । श्रद्धा भक्तिपूर्वक पूजा आराधना […]
अर्थतन्त्र थप
दसैंपछि मात्रै सेयर बजारबाट लगानीकर्ताले गुमाए ५८ अर्ब
काठमाडौं । बजार चलायमान बनाउन राष्ट्र बैंकले सेयर कर्जाको सीमा राष्ट्र बैंकले बढाए पनि त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन […]
विचार–वार्ता थप
हिमाल चढ्ने रहर, अब अति भएन र ?
टेलिभिजन, छापा, अनलाइन समाचारमा हिमाल चढ्नेको रेकर्ड, खबर दिनहुँ जसो आउँछ । एक दिन एक युवती आरोही एक नामी पत्रकारसँग भरखरैको हिमाल आरोहणको विवरण सुनाउँदै थिइन् ।“...वाह, यति सानो उमेरमा...
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु […]
नीरा गौतम। हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण […]
स्वास्थ्य थप
एक जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ९६० जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ४१९ जनाको पीसीआर गर्दा एक जनामा...
थप ७ जनामा कोरोना संक्रमण
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका […]
दुई सय एक जना कोरोनाका सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार […]
थप ८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका […]
मनोरञ्जन थप
कमला न्यौपानेको राष्ट्रिय भावको गीत ‘यो हाम्रो झण्डा’ बजारमा हेर्नुहोस् भिडियो
तरंग एल्बमबाट चर्चाको शिखरमा पुगेकी गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा) गीतको भिडियो सार्वजनिक भएको छ ।परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्दछीन गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई आत्मसात गर्दै, नेपालीको उच्च मान, नेपालीको शान सुर्य चन्द्रमा सुशोभित राष्ट्रिय झण्डा प्रतिको मायामा ओतप्रोत (यो हाम्रो झण्डा)...
जीवनशैली थप
प्रयोग गर्नुहोस् अलैंची यस्ता छन् फाइदा
चिसो, खोकी र घाँटी दुखाइबाट राहत दिन्छ । अलैंचीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ जसले मुखको क्यान्सर र छालाको क्यान्सरसँग लड्न मद्दत गर्छ। अलैंचीले बढ्दो तौललाई नियन्त्रण गर्छ । यसलाई तातो पानीसँग खाँदा राति राम्रो निद्रा...
आज साउन १५ अर्थात् खिर खाने दिन
२०७६ पुष १६, बुधबारबिहानै खाली पेटमा लसुन खानुका फाइदाहरु
२०७६ पुष १६, बुधबार
खेलकुद थप
भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस...
पर्यटन थप
पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण
पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो ।कन्याम क्लाउड प्रालिले निर्माण गरेको...
विश्व थप
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोट, २ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ ।सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स...