२०८३ असार ३२, बिहिबार

प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी मौद्रिक नीतिलाई थप लचिलो र सहजीकरणमुखी बनाउन...

राजनीति सबै

समाज थप

नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणको लेखा तथा […]

रौतहटमा एक युवाले आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौं पठाइयो

रौतहटमा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिकाका गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । २८ […]

ग्यास आपूर्ति सहज,आजदेखि पूर्ण तौलका सिलिन्डर वितरण सुरु

नेपाल आयल निगमले आज (बुधबार) देखि पुनः १४ दशमलव २ किलोग्राम एलपी ग्यास भरिएका सिलिन्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन […]

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको […]

विचार–वार्ता थप

हिमाल चढ्ने रहर, अब अति भएन र ?

टेलिभिजन, छापा, अनलाइन समाचारमा हिमाल चढ्नेको रेकर्ड, खबर दिनहुँ जसो आउँछ । एक दिन एक युवती आरोही एक नामी पत्रकारसँग भरखरैको हिमाल आरोहणको विवरण सुनाउँदै थिइन् ।“...वाह, यति सानो उमेरमा...

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु […]

नीरा गौतम। हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण […]

स्वास्थ्य थप

  • विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी

    खोटाङको जन्तेढुङ्गा गाउँपालिका - ६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ।भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको...

पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन

नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित […]

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको योजनाअनुसार […]

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ […]

मनोरञ्जन थप

‘झरीपछिको इन्द्रेणी’ फिल्मले भ्रष्टाचार र अनमियताको कुरा हुनु हुँदैन भन्ने म्यासेज दिएको छ : रमेश उप्रेती

नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज (पौष ४ गते) बाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो ।चलचित्रका अभिनेता रमेश उप्रेतीलेङ्गद्द ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म भएको बताएका छन् । उनले चलचित्रको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु नै भएको उल्लेख गरे । अभिनेता उप्रेतीले समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमियताको जुन...

जीवनशैली थप

  • विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी

    खोटाङको जन्तेढुङ्गा गाउँपालिका - ६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ।भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै...

खेलकुद थप

फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकपको फाइनलमा

स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।डलासस्थित रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो।...

पर्यटन थप

  • पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

    पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो ।कन्याम क्लाउड प्रालिले निर्माण गरेको...

विश्व थप

टर्कीको संसद्‌मा सांसदबीच मुक्का हानाहान

विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको विरोधमा बुधबार टर्कीको संसद्‌मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच हातहालाहाल भएको छ। तनाव चर्किँदा सांसदहरूले एकअर्कालाई धकेलाधकेल गर्दै मुक्का हानेका दृश्य...